+
+

थप दुई स्थानमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:३४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाउँपालिका–६, साराङ्‍घाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?