+
+

‘आईएमई पे’ बाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १७:५३

काठमाडौं  । धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट ‘आईएमई पे’ बाट काट्न सकिने भएको छ ।

२६ फागुनदेखि सुरु बूढासुब्बा गोल्ड कप फुटबल २४औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले ‘आईएमई पे’ बाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो ।

३ चैतसम्म आयोजना हुने प्रतियोगिता अवधि भर ‘आईएमई पे’ बाट टिकट काट्न सकिने छ ।

यसपटकको  बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?