+
+

सुनको मूल्य २ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ११:२९

१२ चैत, काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख २५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोमा शनिबार र आइतबार सार्वजनिक विदाका कारण मूल्य समायोजन गरिएको थिएन ।

सोमबार भने तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँ रहेको चाँदी सोमबार १५१५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?