
२० चैत, काठमाडौं । अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक अझै सुरू हुन सकेको छैन ।
सभापति शेरबहादुर देउवा पदाधिकारी सहितको बैठकमा भएका कारण कार्य सम्पादन समितिको बैठक सुरू हुन नसकेको हो ।
समयमा कार्य सम्पादन समितिको बैठक सुरू नभएपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा. नारायण खडका, रमेश रिजाललगायत नेता बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4