+
+

३ बजे बोलाइएको कांग्रेस बैठक अझै सुरू भएन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:५३

२० चैत, काठमाडौं । अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक अझै सुरू हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवा पदाधिकारी सहितको बैठकमा भएका कारण कार्य सम्पादन समितिको बैठक सुरू हुन नसकेको हो ।

समयमा कार्य सम्पादन समितिको बैठक सुरू नभएपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा. नारायण खडका, रमेश रिजाललगायत नेता बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?