+
+

संगीतकार शम्भुजीत बास्कोटालाई दीर्घसाधना सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १७:०५

काठमाडौं । तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डमा अग्रज संगीतकार शम्भुजीत बास्कोटालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ ।

नेपाली संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई २१ हजार १२१ रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजक संस्था ब्राण्ड रुट इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित समारोहमा ५० विधामा अवार्ड वितरण गरिएको छ । समारोहमा गायक प्रमोद खरेल, गायिका एलिना चौहान र गायक तथा संगीतकार उर्गेन दोङलगायतले अवार्ड प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?