+
+
Shares

अनलाइनखबरकर्मी लामा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १४:०६

३० चैत, काठमाडौं । अनलाइनखबरकर्मी प्रेम लामा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशनका अवसरमा लामालाई ‘युवा पत्रकार’ सम्मान प्रदान गरिएको हो ।

‘नेपाली पत्रकारिता क्षेत्र मार्फत आमजनतालाई सुसूचित गर्दै अनवरत रूपमा योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले लामालाई उक्त सम्मान गरेको हो । विगत दुई दशकदेखि लामा पत्रकारिता पेशामा सक्रिय छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?