+
+

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते ८:२१

१३ वैशाख, काठमाडौं । सहसचिव पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले लिएको बुधबार विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरेको हो ।

प्रशासन, न्याय समूह, सरकारी वकिल समूह, लेखापरीक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

आयोगले प्रशासनसेवा तर्फ तीन ९ सहित न्याय, सरकारी वकिल, परराष्ट्र र लेखापरीक्षण समूहतर्फ एक–एक जनाको नाम सिरफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?