+
+
Shares

दैलेख बजारमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १४:०१
दैलेख बजारमा लागेको आगो । फोटो : भक्तबहादुर शाही

२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

तस्वीरहरू : भक्तबहादुर शाही

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?