+
+

कुमारी बैंक र फिट लाइफ क्लबबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १९:०७

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले टिकापुरको कैलालीमा रहेको फिट लाइफ क्लबले प्रदान गर्ने सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

फिट लाइफ क्लबले प्रदान गर्ने सेवा बापतको छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।

फिट लाइफ क्लबले दिने छुट प्राप्त गर्नका लागि कुमारी बैंकका ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआर मार्फत गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?