१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।
प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।
अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप केही खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4