१५ भदौ, काठमाडौं । रसुवा बाढीका कारण सोमबार रातिसम्म ९७४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको सूचनाअनुसार राति ८ बजेसम्म ९७४ शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला, ३८२ पुरुष छन् ।
यस्तै, ३२० शवको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ ।
हालसम्म ९२७ शवको लास मुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।
यस्तै पहिचान नखुलेका ४१३ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै, ४ हजार ५९९ जना सम्पर्कविहीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4