+
+
WC Series
पोखरा एभेन्जर्स 2025
26/1 (4.1)
VS
९५ बलमा १४० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मन्त्रिपरिषद्‌बाट १६औं पञ्चवर्षीय योजना पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १२:०२

१ जेठ, काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।

आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

सरकारको तर्फबाट आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?