३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढ्दा बजेट राखेको बताएकी छन् ।
‘आफ्नै हात जगन्नाथ’ भने झैं मन्त्रीहरूले बजेटजति सबै आफ्नै जिल्लामा लगेको उल्लेख उनले प्रश्न गरिन्, ‘हामी के गर्ने ?’
बजेटलाई सही रुपमा विनियोजन गर्नका लागि मन्त्रीहरूलाई बजेटमा शून्यमा राख्नुपर्ने उनका प्रस्ताव छ ।
‘उहाँहरुको बजेट कतौती गर्नुपर्यो । उहाँहरुको बजेट फिर्ता गर्न लगाउनुपर्यो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्यो,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4