+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

मन्त्रीहरुलाई बजेट शून्यमा राख्नुपर्‍यो : सांसद रोशन कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:१८

३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढ्दा बजेट राखेको बताएकी छन् ।

‘आफ्नै हात जगन्नाथ’ भने झैं मन्त्रीहरूले बजेटजति सबै आफ्नै जिल्लामा लगेको उल्लेख उनले प्रश्न गरिन्, ‘हामी के गर्ने ?’

बजेटलाई सही रुपमा विनियोजन गर्नका लागि मन्त्रीहरूलाई बजेटमा शून्यमा राख्नुपर्ने उनका प्रस्ताव छ ।

‘उहाँहरुको बजेट कतौती गर्नुपर्‍यो । उहाँहरुको बजेट फिर्ता गर्न लगाउनुपर्‍यो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?