+
+
Shares

कैलालीमा पहिरोमा परेका बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:४२

३० असार, धनगढी । कैलालीमा पहिरोमा परेका बालकको मृत्युु भएको छ ।

शनिबार बाख्रा चराउन गएका चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपाली पहिरोमा परेका थिए ।

पहिरोमा परी गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा आइतबार निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बोहोराले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?