+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
49/2 (6.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

सुनको भाउ १ हजार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १०:३५

१३ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७३० रुपैयाँ रहेको चाँदी आज १७४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?