+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:०९

३१ भदौ, काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश हुने भएको छ ।

संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोगा सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन–२०८१ पेश गर्नुहुने’ कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।

हेर्नुहोस् कार्यसूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?