+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
80/5 (13.5)
Shares

कालिगण्डकी नदीमा बेपत्ता न्यौपाने मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १४:४८

५ मंसिर, गुल्मी । गुल्मीको कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका ४९ वर्षीय दीपेन्द्र न्यौपानेको शव फेला परेको छ  ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनिका न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा २७ कात्तिकमा बेपत्ता भएको थिए ।

न्यौपानेको शव कालीगण्डकी नदीको ड्याममा शव फेला परेको वडाध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिए । शवलाई स्याङ्जाको वालिङमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको न्यौपानेले बताए ।

२७ कात्तिक साँझ पौडी खेल्न नदीमा पसेको उनी बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?