
६ मंसिर, काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुमाया केसी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।
खातामा पर्याप्त रकम नभएको चेक नदिएपछि बाउन्स भएको थियो । त्यसपछि पीडितले प्रहरीमा जाहेरीका थिए ।
त्यसपछि काठमाडौं जिल्ला अदातबाट अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4