 
																			काठमाडौं । डिसेम्बर २१ को दिनलाई संयुक्त राष्ट्र संघले विश्व ध्यान दिवस घोषणा गरेपछि विश्वका धेरै मुलुकमा विभिन्न कार्यक्रम भए । राष्ट्र संघले दिवसको अवसर पारेर विश्व ध्यान सत्र समेत आयोजना गरेको थियो ।
उक्त सत्रमा आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक आध्यात्मिक गुरु रविशंकरलाई विश्व ध्यान कार्यक्रमका लागि आमन्त्रित गरिएको थियो । अनलाइन माध्यमबाट उक्त ध्यान सत्रमा विश्वभरबाट करिब ८५ लाख जनाले सहभागिता जनाएका थिए ।
एकैपटक यत्तिका मानिसले सहभागिता जनाएको यो सत्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्व कीर्तिमानको मान्यता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4