+
+

सडकपेटी खनेको भेटिएपछि २५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:४५

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटी खन्नेको भन्दै एक व्यक्तिलाई जरिवाना तिराएको छ ।

महानगरले वडा नम्बर-३ बसुन्धारा मैत्रीचोकमा सडकपेटी खनेको भन्दै रामकुमार श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

महानगर प्रहरी बलले जथभावी होर्डिङ बोर्ड राख्ने, सडक वा पेटी बिगार्ने, जथाभावी फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेमाथि कडा निगरानी राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?