 
																			२३ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पूर्व समूहरुहरु कायम नरहेको बताएका छन् ।
तीन दिन चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र पूर्व माले, पूर्व माओवादी वा १० बुँदे जस्ता समूह नरहेको बताएका हुन् ।
‘एमालेमा अब कुनै पनि पूर्व समूहहरू छैनन् । हामीले पूर्व समूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यथास्थितिवादी होइन, क्रान्तिकारी हौं । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4