 
																			१३ माघ, काठमाडौं। दाङमा रहेको एनएमबि बैंकमा मध्यराति लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-५का २७ वर्षीय सन्तोक्ष चौधरी रहेका छन् ।
उनको साथबाट प्रहरीले हतौडा, छिना,पिलास, ह्याक्सो ब्लेड बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4