+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

एनएमबी बैंकलाई ‘एक्सेलेन्स इन कमर्सियल कार्ड्स बिजनेस’ अवार्ड

भिसा इन्टरनेसनलले हालै आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा एनएमबी बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएमबी बैंकले 'एक्सेलेन्स इन कमर्सियल कार्ड्स बिजनेस' अवार्ड प्राप्त गरेको छ।
  • भिसा इन्टरनेसनलले आयोजना गरेको 'लिडरसिप कन्क्लेभ नेपाल २०२५' सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो।
  • बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीमा योगदानको सम्मान स्वरूप अवार्ड पाएको हो।

११ मंसिर, काठमाडौं । एनएमबी बैंकले ‘एक्सेलेन्स इन कमर्सियल कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।

भिसा इन्टरनेसनलले हालै आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा एनएमबी बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउन गरेको महत्त्वपूर्ण योगदानको सम्मान स्वरूप प्रदान गरिएको जनाइएको छ ।

एनएमबी बैंकले हाल देशभरि २ सय २ शाखा, १ सय ८४ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?