Janakpur Bolts vs Pokhara Avengers [LIVE]
LIVE
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ११, बिहीबार
जनकपुर बोल्ट्स
०/० overs
VS
पोखरा एभेन्जर्स
८५/४13.5 overs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Buddhi Pradhan, Prageeth Rambukwella
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
पोखरा एभेन्जर्स 2025
जनकपुर बोल्ट्स 2025
Fall of wickets
1 - 61(एडम रोसिङटन, 8.3), 2 - 61(कुशल भुर्तेल, 8.4), 3 - 63(दिनेश खरेल, 9.5), 4 - 64(जिमी नीशम, 10.2)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दिनेश खरेल
|
अनिल साहको बलमा दिनेश खरेल - आउट | 38 | 38 | 2 | 3 | 100 | ||||||
एडम रोसिङटन
|
सञ्जय कृष्णमुर्तीको बलमा एडम रोसिङटन - आउट | 24 | 17 | 3 | 0 | 141 | ||||||
कुशल भुर्तेल
|
सञ्जय कृष्णमुर्तीको बलमा कुशल भुर्तेल - आउट | 0 | 1 | 0 | 0 | 0 | ||||||
सुमित वर्मा
|
Not Out | 15 | 13 | 0 | 1 | 115 | ||||||
जिमी नीशम
|
सञ्जय कृष्णमुर्तीको बलमा जिमी नीशम - आउट | 1 | 3 | 0 | 0 | 33 | ||||||
तृत राज दास
|
Not Out | 7 | 11 | 0 | 0 | 63 | ||||||
| Extra | -85 | |||||||||||
| Total Run | 0 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
ललित राजवंशी
|
2 | 14 | 0 | 7 | |||||||
वायन पार्नेल
|
1 | 14 | 0 | 14 | |||||||
किशोर महतो
|
2 | 11 | 0 | 5.5 | |||||||
माज सदाकत
|
2.5 | 17 | 0 | 6 | |||||||
सञ्जय कृष्णमुर्ती
|
4 | 21 | 3 | 5.25 | |||||||
अनिल साह
|
2 | 8 | 1 | 4 | |||||||
ब्यटिङ नगरेका
किरण ठगुन्ना
डान डौथवेट
बिपिन खत्री
आकाश चन्द
सागर ढकाल
विकेट गुमेका
एडम रोसिङटन
61
कुशल भुर्तेल
61
दिनेश खरेल
63
जिमी नीशम
64
Fall of wickets
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| Extra | 85 | |||||||||||
| Total Run | 85 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
ब्यटिङ नगरेका
आसिफ शेख
अनिल साह
शुभ कंसाकार
सञ्जय कृष्णमुर्ती
मयन यादव
निकोल लोफ्टी-इटन
माज सदाकत
वायन पार्नेल
रुपेश सिंह
किशोर महतो
ललित राजवंशी
विकेट गुमेका
जनकपुर बोल्ट्स
पोखरा एभेन्जर्स
आसिफ शेख
विकेट किपर
अनिल साह
विकेट किपर
शुभ कंसाकार
ब्याट्समेन
सञ्जय कृष्णमुर्ती
ब्याट्समेन
मयन यादव
ब्याट्समेन
निकोल लोफ्टी-इटन
ब्याट्समेन
माज सदाकत
अलराउण्डर
वायन पार्नेल
बलर
रुपेश सिंह
बलर
किशोर महतो
बलर
ललित राजवंशी
बलर
दिनेश खरेल
ब्याट्समेन
एडम रोसिङटन
विकेट किपर
कुशल भुर्तेल
ब्याट्समेन
सुमित वर्मा
अलराउण्डर
जिमी नीशम
अलराउण्डर
तृत राज दास
अलराउण्डर
किरण ठगुन्ना
ब्याट्समेन
डान डौथवेट
अलराउण्डर
बिपिन खत्री
अलराउण्डर
आकाश चन्द
बलर
सागर ढकाल
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर ११, बिहीबार LIVE
0/0 ()
85/4 (13.5)
२०८२ मंसिर १२, शुक्रबार
11:45
Not Started
२०८२ मंसिर १२, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर १३, शनिबार
11:15
Not Started
जनकपुर बोल्ट्स
पोखरा एभेन्जर्स
चितवन राइनोज
काठमान्डु गुर्खाज
कर्णाली याक्स
विराटनगर किंग्स
पोखरा एभेन्जर्स
लुम्बिनी लायन्स
२०८२ मंसिर ११, बिहीबार
143/10 (19.4)
145/3 (18.2)
Sudurpaschim Royals won by 7 wickets
२०८२ मंसिर १०, बुधबार
126/10 (16.5)
174/5 (20)
Chitwan won by 48 runs
२०८२ मंसिर ९, मंगलबार
157/8 (20)
135/10 (19.1)
Kathmandu Gorkhas won by 22 runs
२०८२ मंसिर ८, सोमबार
126/9 (20)
135/7 (20)
Biratnagar Kings won by 9 runs
लुम्बिनी लायन्स
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
चितवन राइनोज
WON
काठमान्डु गुर्खाज
WON
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
विराटनगर किंग्स
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
4 | 0 | 0 | 8 |
| 2 |
विराटनगर किंग्स
|
3 | 0 | 1 | 6 |
| 3 |
काठमान्डु गुर्खाज
|
2 | 0 | 2 | 4 |
| 4 |
चितवन राइनोज
|
2 | 0 | 1 | 4 |
| 5 |
लुम्बिनी लायन्स
|
1 | 0 | 3 | 2 |
| 6 |
कर्णाली याक्स
|
1 | 0 | 2 | 2 |
| 7 |
जनकपुर बोल्ट्स
|
0 | 0 | 2 | 0 |
| 8 |
पोखरा एभेन्जर्स
|
0 | 0 | 2 | 0 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
माज सदाकतको बलमा तृत राज दास - नो रन
माज सदाकतको बलमा सुमित वर्मा - १ रन
माज सदाकतको बलमा सुमित वर्मा - छक्का
स्लग स्वीप गरेर डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् सुमितले । धेरै समयपछि बाउन्ड्री आएको छ ।
माज सदाकतको बलमा सुमित वर्मा - नो रन
माज सदाकतको बलमा सुमित वर्मा - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - १ रन
मिडविकेटमा खेलेर १ रन लिए यसपटक ।
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - १ रन
हल्का खेले स्क्वायर लेगमा । १ रन लिएका छन् । बाउन्ड्री आइरहेको छैन पछिल्लो समय ।
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - २ रन
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - नो रन
माज सदाकतको बलमा तृत राज दास - १ रन
माज सदाकतको बलमा तृत राज दास - नो रन
माज सदाकतको बलमा सुमित वर्मा - १ रन
माज सदाकतको बलमा तृत राज दास - १ रन
माज सदाकतको बलमा तृत राज दास - नो रन
माज सदाकतको बलमा सुमित वर्मा - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - २ रन
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा तृत राज दास - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा जिमी नीशम - आउट
नीशम पनि सस्तैमा पेभेलियन फर्किएका छन् । लङअनमा खेलेका थिए । जान निकोल लफ्टी इटनले क्याच पूरा गरेका छन् ।
सञ्जय कृष्णमुर्तीको बलमा जिमी नीशम - नो रन
अनिल साहको बलमा जिमी नीशम - १ रन
अनिल साहको बलमा दिनेश खरेल - आउट
अनिल साहको बलमा दिनेश खरेल - नो रन
अनिल साहको बलमा दिनेश खरेल - नो रन
अनिल साहको बलमा सुमित वर्मा - १ रन
अनिल साहको बलमा दिनेश खरेल - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा सुमित वर्मा - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा कुशल भुर्तेल - आउट
BOWLED ! सञ्जयको आर्म बलमा बोल्ड भएका छन् भुर्तेल । मेसो पाउन सकेनन् । शानदार बलिङ यो । यसअघि लगातार दुई अर्धशतक बनाएका भुर्तेल गोल्डन डकआउट भएका छन्
सञ्जय कृष्णमुर्तीको बलमा एडम रोसिङटन - आउट
यसपटक लङअनमा क्याचआउट भएका छन् रोसिङटन ।
सञ्जय कृष्णमुर्तीको बलमा दिनेश खरेल - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा एडम रोसिङटन - १ रन
अनिल साहको बलमा एडम रोसिङटन - १ रन
अनिल साहको बलमा दिनेश खरेल - १ रन
अनिल साहको बलमा दिनेश खरेल - नो रन
अनिल साहको बलमा एडम रोसिङटन - १ रन
अनिल साहको बलमा दिनेश खरेल - १ रन
अनिल साहको बलमा एडम रोसिङटन - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा एडम रोसिङटन - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा दिनेश खरेल - १ रन
सञ्जय कृष्णमुर्तीको बलमा दिनेश खरेल - छक्का
स्लटको बल थियो । सिधा अगाडि छक्का प्रहार गरेका छन् ।
सञ्जय कृष्णमुर्तीको बलमा दिनेश खरेल - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा दिनेश खरेल - नो रन
सञ्जय कृष्णमुर्तीको बलमा एडम रोसिङटन - १ रन
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - चौका
मिडअनको माथिबाट खेलेका छन् । चौका भएको छ ।
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा एडम रोसिङटन - १ रन
माज सदाकतको बलमा दिनेश खरेल - नो रन
माज सदाकतको बलमा दिनेश खरेल - नो रन
माज सदाकतको बलमा दिनेश खरेल - छक्का
पिकअप शट खेलेका छन् । डिप स्क्वायर लेगमा शानदार छक्का यो ।
माज सदाकतको बलमा दिनेश खरेल - नो रन
माज सदाकतको बलमा दिनेश खरेल - नो रन
माज सदाकतको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - १ रन
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा दिनेश खरेल - नो रन
किशोर महतोको बलमा एडम रोसिङटन - १ रन
किशोर महतोको बलमा एडम रोसिङटन - नो रन
किशोर महतोको बलमा एडम रोसिङटन - चौका
SHOTT ! कभरमा खेलेका छन् । शानदार शट र चौका ।
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - २ रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - छक्का
लेग साइडमा छक्का भएको छ । दिनेश राम्रो टचमा छन् आज पहिलो बलदेखि नै एग्रेसिभ एप्रोच ।
वायन पार्नेलको बलमा दिनेश खरेल - १ रन
वायन पार्नेलको बलमा दिनेश खरेल - चौका
यसपटक दिनेश खरेलले थर्डम्यानमा खेलेका छन् । ओभरको यो तेस्रो चौका ।

वायन पार्नेलको बलमा एडम रोसिङटन - १ रन
वायन पार्नेलको बलमा एडम रोसिङटन - चौका
लेट कट गरे । थर्डम्यानमा यो अर्को चौका । पार्नेलको फिगर महँगो बन्दै छ एनपीएलको डेब्यू ओभरमा।

वायन पार्नेलको बलमा एडम रोसिङटन - नो रन
वायन पार्नेलको बलमा एडम रोसिङटन - चौका
पार्नेलको पहिलो बलमै चौका । कट गरेका थिए । स्क्वायरका दुई फिल्डरको ग्यापबाट गएको छ चौकाका लागि ।

ललित राजवंशीको बलमा एडम रोसिङटन - १ रन
ललित राजवंशीको बलमा एडम रोसिङटन - २ रन
ललित राजवंशीको बलमा दिनेश खरेल - १ रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - नो रन
ललित राजवंशीको बलमा दिनेश खरेल - २ रन
अंकतालिकामा जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमश: सातौं र आठौं स्थानमा छन् ।