काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
हाल बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षताम प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य, दीपंकर शाक्य उदय, कविकुमार टिबरेवाला, शालिकराम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4