१८ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन् ।
त्यसअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4