 
																			३१ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा धेरै जात्राहरु हुन्छन् । एउटा जात्रा सकिन नपाउँदै अर्को जात्रा सुरू भइसक्छ । तर, हाँडीगाउँको जात्रा भने विशेष छ ।
हाँडीगाउँमा हुने त्यस्तै जात्रा मध्ये एक हो, गहना खोज्ने जात्रा । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । यसैलाई गहना खोज्ने जात्राको रुपमा चिनिन्छ ।
चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । भाटभटेनीको मूर्ति पनि टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।
जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।
हेर्नुस् तस्वीरहरु :
 
  
  
  
  
  
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4