+
+
Shares

चालु वर्ष मुलुकको प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १४:५९

१७ वैशाख, काठमाडौं ।  चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ ।

गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो । गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?