+
+
Shares

रैथानेबाली प्रवर्धन गर्ने नीति

राष्ट्रपति रामचन्द्र पौडेलले रैथाने बालीको उत्पादन र बजारीकरण विस्तार गर्न स्थानीय तहको समन्वयमा प्रवर्धन गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:०२

१९ वैशाख, काठमाडौं । सरकारले रैथाने बालीको प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले रैथाने बालीको उत्पादन र बजारीकरण विस्तार गर्न स्थानीय तहको समन्वयमा प्रवर्धन गर्ने बताएका हुन् ।

साथै, सरकारले सार्क खाद्य भण्डार र राष्ट्रिय भण्डारण केन्द्रमा आवश्यक खाद्य भण्डार गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?