+
+
Shares

धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बनेपा पनौती सडकखण्डको खड्पुमा टिपर घरभित्रै प्रवेश गरेको छ।
  • टिपर चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
  • घटना बिहानको समयमा भएको हो र दुर्घटना सम्बन्धी थप अनुसन्धान जारी छ।

३० वैशाख, काभ्रे। धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ ।

धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको हो।

मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

डिएसपी घलेका अनुसार टिपर चालक  २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?