+
+
Shares

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ६:५८
सुदूरपश्चिम प्रदेश सभा भवन । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते आह्वान गरिएको छ।
  • मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्।
  • संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गते बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?