 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल सृच्छा प्रधानको टोली शुक्रबार भारतको तेलंगानामा प्रस्थान गर्नेछ।
- संस्थाका अध्यक्ष अजयरत्न स्थापितको नेतृत्वमा २९ सदस्यीय नेपाली टोली सहभागी हुनेछ।
- मिस वर्ल्डको ग्राण्ड फिनाले शनिबार राति ११ बजेदेखि आयोजना हुनेछ।
काठमाडौं । आगामी शनिबार हुने मिस वर्ल्डको फिनाले समारोहमा सहभागी हुन मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्षको नेतृत्वमा २९ सदस्यीय नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने भएको छ ।
संस्थाका अध्यक्ष अजयरत्न स्थापितको नेतृत्वमा द हिडन ट्रेजरका ८ जना, प्रतियोगितामा सहभागी मिस नेपाल सृच्छा प्रधानको परिवारका १४ जना सदस्य र मिस्टर नेपालका ३ जना सदस्य त्यता जान लागेका हुन् ।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले सृच्छालाई हौसला दिन टोली भारतको तेलंगाना राज्यको हैदाराबादतिर जान लान लागेको बताए ।
नेपाली समयानुसार शनिबार राती ११ बजेदेखि यसवर्षको मिस वर्ल्डको ग्राण्ड फिनाले आयोजना हुँदैछ । यसवर्ष नेपालबाट मिस नेपाल सृच्छाले प्रतिस्पर्धा गरिरहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4