+
+
Shares

पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:५४

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?