+
+
Shares

सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेका छन् ।
  • उनले काठमाडौं उपत्यकामा वाय प्रदूषण कम गर्न यस कदम आवश्यक भएको बताए ।

१५ जेठ, काठमाडौं । सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकामा वाय प्रदूषण कम गर्न साझालाई उक्त संख्यामा थप बस उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?