
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जडीबुटी कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ।
- सरकारले जडीबुटी उत्पादन र प्रवर्द्धनलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको हो ।
१५ जेठ, काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ ।
बुधबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेका थिए ।
उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4