
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न नसकेको बताए।
- यसअघि तीन वर्षअघि तलब बढेको थियो।
१५ जेठ, काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता बढाएर ५ हजार पुर्याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।
तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्याएको जानकारी उनले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4