
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १६ जेठमा काठमाडौंमा विद्युतीय चुरोटको भन्सार दर ४ गुणाले बढाएको घोषणा गर्यो।
- चालु आर्थिक वर्षमा भेपको भन्सार शुल्क ५ प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गरियो।
- भेपको अन्तशुल्क दर मूल्यको ६० प्रतिशत कायम गरिएको छ।
१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय चुरोट भेपको भन्सार दर ४ गुणाले बढाएको छ । चालु आर्थिक वर्षमा ५ प्रतिशत मात्रै रहेको भेपको भन्सार शुल्क बढाएर २० प्रतिशत पुर्याएको हो ।
त्यसैगरी सरकारले भेपको अन्तशुल्क दर पनि मूल्यको ६० प्रतिशत कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4