
२८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोसँगै स्विडिस र डेनिश क्रोनरको मूल्य बढेको छ ।
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य भने घटेको छ ।
यसैगरी पाउण्ड स्ट्रलिङ र स्विस फ्र्याङ्कसँगै क्यानेडियन र सिंगापुर डलरमा पनि सामान्य गिरावट आएको छ ।
हेर्नुहोस् आजको विनिमय दर–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4