 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य १३ सय रुपैयाँ बढाएर प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ।
- अघिल्लो दिन सुनको मूल्य १ लाख ९० हजार रुपैयाँ थियो र फेरि उकालो लाग्ने संकेत देखिएको छ।
- चाँदीको मूल्य भने यथावत् २ हजार १६५ रुपैयाँ कायम रहेको छ।
२८ जेठ, कठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार रुपैयाँ थियो । अघिल्लो दिनसम्म घटेको सुन फेरि उकालो लाग्ने संकेत देखिएको छ ।
अर्कोतर्फ हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी सोही मूल्यमा कायम छ । बुधबार पनि चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4