 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो।
- उद्धार गरिएका उनीहरूलाई सिमकोट विमानस्थल ल्याइएको छ, उनीहरू चीनको ताक्लाकोटबाट नेपाल आएका थिए।
- उनीहरू लेक लागेर बिरामी परेका थिए र प्रहरीले उद्धार गरेको जनाएको छ।
२७ जेठ, हुम्ला । हुम्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ ।
हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएका उनीहरूलाई सिमकोट गाउँपालिका-५ स्थित सिमकोट विमानस्थल ल्याइएको छ । उनीहरू केरूङ नाका हुँदै चीनको पुलाङ काउन्ट्रीबाट नेपाल आएको भए पनि चीनको ताक्लाकोटमा लेक लागेर विरामी परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4