+
+
Shares

‘भ्वाइस किड्स’ चौंथो सिजनको प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस किड्स’को चौैंथो सिजनको प्रिमियर नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित समारोहमा भयो।
  • शोको पहिलो एपिसोड स्क्रिनिङ गरियो र प्रसारण शुक्रबारदेखि हिमालय टिभीमा सुरु हुनेछ।
  • सो अवसरमा शो निर्देशक लक्ष्मण पौड्याल र कोचहरू उपस्थित थिए।

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’को चौैंथो सिजनलाई विहिबार प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित समारोहमा शो प्रिमियर गरियो ।

सो अवसरमा शोको पहिलो एपिसोड स्क्रिनिङ गरियो । निर्देशक लक्ष्मण पौड्याल, कोचहरू सत्यराज आचार्य, मिलन नेवार र मेलिना राई सो अवसरमा उपस्थित थिए ।

चौंथो सिजनको प्रसारण शुक्रबारदेखि हिमालय टिभीमा सुरु हुँदैछ । सोमबार नयाँ सिजनको मर्मस्पर्शी प्रोमो सार्वजनिक गरिएको थियो ।

चौंथो सिजन प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने जनाइएको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?