+
+
Shares

माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना पढेर सुनाए।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले स्वतः निलम्बनको कानुनी प्रक्रिया संसदलाई जानकारी गराए।
  • संसद्ले पद निलम्बनको प्रक्रिया र कानुनी प्रवधानबारे जानकारी प्राप्त गर्यो।

३० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?