
६ असार, काठमाडौं । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह छन् ।
बैंकिङ कसुर मुद्दामा उनलाई २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4