
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको जिम्मेवारी साटफेर गरेको छ।
- निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ।
- वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको छ।
१० असार, काठमाडौं । नेपाल सरकारका दुई जना सचिवको जिम्मेवारी साटफेर भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिवको जिम्मेवारी साटफेर गरेको हो ।
निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ ।
त्यस्तै, वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4