+
+
Shares

माधव नेपालको थुनछेक बहस सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको बयान र थुनछेक बहस सकिएको छ।
  • उनले हदबन्दी छुटको निर्णय सम्बन्धी अनियमितता आरोपमा अदालतमा बयान दिएका थिए।
  • बुधबार उनले अदालतमा उपस्थित भएर बयान दिएका र बहस सकिएको हो।

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ ।

विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।

पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।

लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?