+
+
Shares

एकीकृत समाजवादीको विद्यार्थी संगठनमा समानान्तर नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १४:५७

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर नेतृत्व घोषणा भएको छ ।

नरेश न्यौपानेको नेतृत्वमा समानान्तर नेतृत्व घोषणा भएको हो । यो कमिटीको महासचिव प्रकाश श्रेष्ठ चयन भएका छन् । न्यौपाने र श्रेष्ठले सर्कुलर पठाएर समानान्तर कमिटी बनेको जानकारी दिएका हुन् ।

आरती लामालाई अध्यक्षबाट हटाएर एकीकृत समाजवादीले महेश श्रेष्ठको नेतृत्वमा अनेरास्ववियू गठन गरेको थियो । तर श्रेष्ठ नेतृत्वको कमिटीप्रति असन्तुष्टि जनाउनेहरूले न्यौपानेलाई अध्यक्ष बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?