+
+
Shares

कलाकार पाख्रिन माओवादी केन्द्रमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १५:२३

२१ असार, काठमाडौं । कलाकार बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई प्रवेश गराएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी प्रवेश कार्यक्रम राखेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?