+
+
Shares

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १३:०८
फाइल तस्वीर

८ साउन, धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका- ५  को क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा बाप्र०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र  ७५ वर्षकै निजोरा रोकामा रहेको प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जोराले बताए ।

उनकाअनुसार जिप सडकबाट २५० मिटर खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?