 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् र पूजाआजा गरेको फोटो सेयर गरेका छन्।
- उनले लेखेका छन्, ‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो’।
- उनको अभिनय रहेको फिल्म ‘सन अफ सरदार २’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ।
काठमाडौं । बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पूजाआजा गरेको लगायतका फोटो उनले सेयर गरेका छन् ।
‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो’ उनले लेखेका छन् ।
हिन्दु क्यालेन्डरअनुसार साउन महिनालाई भगवान शिवको निकै पवित्र महिना मानिन्छ । साउन महिना सुरु भएसँगै नेपाल र भारतबाट आएका हिन्दु धर्मावलम्वीले पशुपतिनाथमा आराधना गरिरहेका छन् ।
कामको कुरा गर्दा, चंकीको अभिनय रहेको फिल्म ‘सन अफ सरदार २’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4