१२ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।
थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत लगिएको छ । उनको सुर्खेतमै अन्त्येष्टि गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4